८,५२० जनामा संक्रमण, २०३ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा २,१४७८ नमुना परीक्षणमा ८,५२० जनामा संक्रमण पुष्टि भएको छ । याेसँगै सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २०३ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ । … Continue reading ८,५२० जनामा संक्रमण, २०३ जनाको मृत्यु